Episodes
-
ब्यारिंटन बुर जुनियर हार्वर्ड विश्वविद्यालयका प्राध्यापक थिए । उनको प्रशिद्ध पुस्तक "सोसल ओरिजिन अफ डिक्टेटर्स एण्ड डेमोक्रेसी" मा उनले विश्वका प्रमुख चार राजनितिक क्रान्तिहरु र प्रजातन्त्रका मोडल बारे उदाहरण सहित पुस्तकको चर्चा गरेका छन्. । किताब चर्चामा मैले यहि किताबका बारेमा मेरा भनाइ राखेको छु ।
यो पडकाष्ट शेयरकाष्ट इनिशियटिभका का मधु आचार्य र प्रकाश लामिछानेले उत्पादन र सम्पादन गर्छन् । शेयरकाष्टले नै यो पडकाष्ट नेपाली पडकाष्ट एप्लिकेशन र हाम्रोपात्रो एप्लिकेशन (दुइवटा नेपाली पडकाष्ट प्लाटफर्म) का साथै आइट्यून्समा उपलबध छ । भविष्यमा अन्य प्लाटफर्ममा पनि उपलब्ध हुनेछ ।
थप जानकारीका [email protected] लागि लेख्न सक्नुहुन्छ । -
यो किताबमा मैले कोर्नेल विश्वविद्यालयका एकजना चर्चित प्राध्यापक बेनेडिक्ट एन्डर्सनको इम्याजिन कम्युनिटी -रिफ्लेक्सन अन ओरिजिन एण्ड स्प्रेड अफ न्यास्नालिज्म भन्ने किताबको खासगरी राष्ट्रवाद भनेको के हो? यसको उदय र त्यसमाथिको प्रतिविम्बका बारेमा उदाहरण सहित चर्चा गर्दैछु ।
यो पडकाष्ट शेयरकाष्ट इनिशियटिभका का मधु आचार्य र प्रकाश लामिछानेले उत्पादन र सम्पादन गर्छन् । शेयरकाष्टले नै यो पडकाष्ट नेपाली पडकाष्ट एप्लिकेशन र हाम्रोपात्रो एप्लिकेशन (दुइवटा नेपाली पडकाष्ट प्लाटफर्म) का साथै आइट्यून्समा उपलबध छ । भविष्यमा अन्य प्लाटफर्ममा पनि उपलब्ध हुनेछ । -
Missing episodes?