Episódios
-
जिबनमा सफल बन्ने 3 उपाय
-
Spiritual Growth(आत्मिकी वृद्धि)
-
Estão a faltar episódios?
-
तपाईंको सोच अनुसार नै तपाइको जिबनको
-
सफल व्यक्तिका 5 स्वाभाहरु ||5 successful habits
1) “प्रार्थना सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।”
— १ थेसलोनिकी 5:16-18
2) विश्वास निर्माण सन्देश सुन्नुहोस् Listen a faith building message "जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।"
- रोमी 10:17
"तर म सोध्दछु, “के तिनीहरूले सुनेका छैनन्?” निश्चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्लो छेउसम्म पुगेका छन्।”"
- रोमी 10:18
3)Read book (Leader are a reader
"व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैंले दिनरात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्नति गर्नेछस् र सफलता पाउनेछस्।"
- यहोशू 1:8
4). तपाईंको सपना र लक्ष्यहरूको समीक्षा गर्दै Reviewing your dreams and goals
"तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।"
- हितोपदेश 16:3
5)Exercise -
दृढता नै सफलताको पहिलो खुड्किलो हो सफल जीवनका लागि उत्साहप्रद सन्देश
-
benefits of time management (समय व्यवस्थापन का फ़ायदाहरू)
-
Sunday fellowship message church family
-
पवित्र आत्माको भुमिका जिवनमा
-
निराशा माथि कसरी विजय पाउने?
-
जिबनमा समृद्धि र सफलता प्राप्त कसरी गर्ने ?
-
ख्रीष्टिमा नयाँ सृष्टि भएपछि जीवन र त्यसका स्वभावहरू
-
हामी क्रिसमस किन मनाउँछन्?
-
सफलताको लागि बाइबलले परामर्श भाग-1
-
सफलताको लागि बाइबलले परामर्श भाग-2
-
विश्वासी जीवनमा प्रार्थनाको महत्व (Importance of prayer in our daily life)