![मुक्तिको मार्ग @ ttb.twr.org/nepali](https://is5-ssl.mzstatic.com/image/thumb/Podcasts115/v4/28/ee/c8/28eec857-80cc-4834-3587-d69a924612ee/mza_18107990797597506599.jpg/250x250bb.jpg)
मुक्तिको मार्ग @ ttb.twr.org/nepali
Japão · Thru the Bible Nepali
- Religião e espiritualidades
- Cristianismo
मुक्तिको मार्ग कार्यक्रम विश्वब्यापी बाइबल अध्यापन सेवकाई Thru the
Bible को एक भाग हो | यो अनुक्रम मूल रुपमा Dr. J. Vernon McGee द्वारा
तयार भएको हो र यो १०० भन्दा बढी भाषाहरुमा अनुवाद गरिएको छ | यो रेडियो
कार्यक्रम श्रोताले ३० मिनेटसम्म बाइबलबाट क्रमबद्ध रुपमा सुन्ने
अभिप्रायले बनाईएको हो | यहाँ केहि कार्यक्रमहरु अनलाईनमा उपलब्ध छन् |
हामीहरू तपाईप्रति आभारी छौं कि परमेश्वरको वचन अझ बढी जान्नको लागि यो
कार्यक्रम सुनिरहनु भएको छ | तपाई हरेक दिन सोमबारदेखि शुक्रबारसम्म
कम्तिमा पनि एउटा कार्यक्रम सुन्न सक्नुहुन्छ | यदि तपाई निरन्तर
प्रत्येक हप्ता सुन्नुहुन्छ भने ५ बर्षसम्म क्रमिक रुपमा बाइबल अध्ययन
गर्नुहुनेछ |