Folgen
-
गीत गाउन असाध्यमै मन पराउने ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी । उहाँले हामीलाई गीत पनि सुनाउनुभएकाे छ ।
-
कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछ ज्वरो आउनु अथवा टाउको दुख्नु के सामान्य हो ?
-
Fehlende Folgen?
-
उमेरले असि काटिसक्नुभएका ओम सिंहले काेराेना बिरुद्धकाे खाेप लगाउनुभयाे । सुनाैँ उहाँकाे अनुभव ।
-
सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउन दुईजना डक्टरको आग्रह ।
-
कोभिड–१९ विरुद्धको खोप लगाउन किन आवश्यक छ ? अनुभव सुनाउँदै एकजना डाक्टर ।
-
कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि एकअर्कासँग अनुभव बाडौँ ।
-
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (नेवारी)
-
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (मैथिली)
-
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ । (अवधि)
-
सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा काेराेना संक्रमण भए गम्भिर लक्षण देखिनसक्छ ।
-
काेभिड - १९ संक्रमणबाट जाेगिने बिभिन्न उपायहरु समेटेर तयार पारिएकाे सन्देश ।
- Mehr anzeigen